November 22, 2024, 2:29 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

डोटीको सिलगढीमा खानेपानीका मुहानमा दिसामा पाइने किटाणु भेटियो

अशोज ११, २०८० मा प्रकाशित | ९३ पटक पढिएको संबाददाता

Spread the news

डोटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा खानेपानीमा दिसाका किटाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याब टेक्निसियन निरीक्षक सुशीलराज जोशीले जानकारी दिनुभयो ।

सिलगढीमा वितरण भइरहेको पानीमा कोलिफर्म देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताउनुभयो । पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उहाँको सुझाव छ ।

 

 

 

 

(उज्यालो नेपाल)

प्रतिक्रिया