November 23, 2024, 12:57 pm
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

भूकम्पको बारम्बार धक्का, अधिकांश मानिस घर बाहिर, मैदी र खरी आसपासमा पहिरो

कार्तिक ५, २०८० मा प्रकाशित | ३६ पटक पढिएको संबाददाता

Spread the news

धादिङ, कात्तिक ५ गते । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पपछि यस आसपासको क्षेत्रमा निकै पहिरो गएको छ । खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ । आहिलेसम्म ५ धक्का महसुस गरिएको छ । मानिसहरू घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन् ।

 

 

 

 

(गोरखापत्र)

प्रतिक्रिया