January 18, 2025, 5:20 am
Toggle navigation
गृहपृष्ठ
समाचार
शिक्षा
पर्यटन
कृषि
राजनीति
अन्तराष्ट्रिय
खेलकूद
स्वास्थ्य
अन्तर्वाता
समाज
अर्थतन्त्र
News
Buy Education Book
Change Your Habits to Change Your Life
Diary of a Denver Driver
About Us
Advertise With Us
Contact Us
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School
» TU, Chinese University sign cooperative agreement
» चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द
» 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say
» Zonta Club Kathmandu organizes awareness program for students on violence against women
News
News
दाङमा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गयो
At least 25 injured in Kaski bus accident
काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । राति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । यस्तै, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आज बेलुका सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा भोलि उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । पर्सि मङ्गलवार दिउँसो ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कुटनीतिक क्षेत्रमा महत्त्वकासाथ हेरिएको छ ।
At least 16 dead, dozens injured in Maine shooting
People continue visiting relatives to receive tika, blessings on second day of Dashain
दसैँ मान्नुभन्दा व्यापार ठुलो
मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट ‘खतरामुक्त’
MCA-Nepal cancels power line bids over higher costs https://kathmandupost.com/national/2023/10/14/mca-nepal-cancels-power-line-bids-over-higher-costs
NYC’s JFK Airport slammed with 8 inches of rain Friday, setting new daily record
Flight attendant found dead in hotel room, police investigating
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने, यी हुन् खोप पाइने सात अस्पताल
खोटाङमा बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम
More than 5,000 presumed dead in Libya after ‘catastrophic’ flooding breaks dams and sweeps away homes
शेयर बजार साढे १९ अङ्कले घट्यो, १ अर्ब १३ करोड रुपैयाँको कारोबार
Pages:
«
1
2
3
4
»
धेरै पढिएको
के.पी. वलीको अन्तरबार्ता लिएपछि सगरमाथा भारतको दाबी ! (भिडियो सहित)
प्रधानमन्त्री के.पीे वलीमाथी ‘थ्रेट’ बढयो,सुरक्षा बढाईयो
छोडेर जानेले घर पाउँदैन, सूर्य चिह्न हाम्रै हो : पाण्डे
Two buses swept away by landslide into Trishuli River, still missing
UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School