January 18, 2025, 10:59 am
Toggle navigation
गृहपृष्ठ
समाचार
शिक्षा
पर्यटन
कृषि
राजनीति
अन्तराष्ट्रिय
खेलकूद
स्वास्थ्य
अन्तर्वाता
समाज
अर्थतन्त्र
News
Buy Education Book
Change Your Habits to Change Your Life
Diary of a Denver Driver
About Us
Advertise With Us
Contact Us
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School
» TU, Chinese University sign cooperative agreement
» चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द
» 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say
» Zonta Club Kathmandu organizes awareness program for students on violence against women
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाकाे गैँडाको आक्रमणबाट ज्यान गयाे
भदौ २९, २०८० मा प्रकाशित | ५३ पटक पढिएको
संबाददाता
Spread the news
बर्दिया – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको ज्यान गएकाे छ । आज बिहान गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिका-२ काे गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको ज्यान गएकाे हाे । च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गरेकाे र उहाँकाे घटनास्थलमै ज्यान गएकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो । मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका छन् । आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको हाे ।सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो।
(उज्यालो नेट्वोर्क )
प्रतिक्रिया
यो पनि पढौँ
2 people died in a bus accident in Sindhuli
Bus crash in Iran kills at least 28 Pakistani pilgrims
Pakistan charges man over Southport attack disinformation
How sinking of luxury yacht off Sicily unfolded
One dead, Britons missing after yacht sinks off Italian coast
Ukraine hopes its incursion into Russia changes outcome of war
धेरै पढिएको
के.पी. वलीको अन्तरबार्ता लिएपछि सगरमाथा भारतको दाबी ! (भिडियो सहित)
प्रधानमन्त्री के.पीे वलीमाथी ‘थ्रेट’ बढयो,सुरक्षा बढाईयो
छोडेर जानेले घर पाउँदैन, सूर्य चिह्न हाम्रै हो : पाण्डे
Two buses swept away by landslide into Trishuli River, still missing
UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School
प्रतिक्रिया