January 18, 2025, 8:06 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

१९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दै

अशोज १३, २०८० मा प्रकाशित | ९३ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् ।

फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाण्डौमा शुरु भएको थियो ।

प्रतियोगितामा आयोजक नेपालसहित ६ टोली पाकिस्तान, श्रीलङ्का, भारत, बङ्लादेश र माल्दिभ्स सहभागी थिए ।

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया