January 19, 2025, 2:13 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बालिका घाइते

कार्तिक ५, २०८० मा प्रकाशित | ४० पटक पढिएको संबाददाता

Spread the news

साेलुखुम्बु – साेलुखुम्बुमा भालुकाे आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । भालुकाे आक्रमणबाट माप्यदूधकोशी गाउँपालिका-५ की १३ वर्षीया एन्जल पुडासैनी घाइते भएकी हुन् ।

उनकाे  टाउको, ढाड, कुम, तिघ्रालगायत शरीरका ९ ठाउँमा चोट लागेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनुभयो ।

माप्य दूधकोशी गाउँपालिका-५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनीलाई काकु माविमा ट्युसन जाने क्रममा भालुले आक्रमण गरेको बालिकाका बुबा एकराज पुडासैनीले बताउनुभयो ।

 

 

 

 

(उज्यालो नेपाल)

प्रतिक्रिया