January 19, 2025, 3:11 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

नेवार समुदायमा आज म्हः पूजा मनाइँदै

कार्तिक २८, २०८० मा प्रकाशित | ५२ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – आजैको दिन नेवार समुदायमा  म्हः अर्थात् (आत्म) पूजा समेत गरिन्छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।

आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भइ आशीर्वाद दिने  र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया