January 18, 2025, 7:48 am
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School » TU, Chinese University sign cooperative agreement » चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द » 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say » Zonta Club Kathmandu organizes awareness program for students on violence against women

चार देशीय महिला टी–२० क्रिकेट शृङखलामा नेपालले आज जापानसँग खेल्दै

मंसिर २, २०८० मा प्रकाशित | ५९ पटक पढिएको संबाददाता

Spread the news

काठमाण्डाै – चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले आज जापानसँग खेल्दैछ । हङकङमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।

नेपालले समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । पहिलो खेलमा तान्जानियासँग २७ रनले र दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित नेपालको फाइनल खेल्ने सम्भावना यसअघि नै सकिएको छ ।

भोलि नेपालले तेस्रो स्थानको लागि जापानसँग नै खेल्नेछ । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।

 

 

 

(उज्यालो नेट्वोर्क)

प्रतिक्रिया