सप्तरी – माटोको ढिस्कोले पुरिएर सप्तरीमा एकजनाको ज्यान गएकाे छ ।
सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका-४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको माटोको ढिस्कोले पुरिएर ज्यान गएकाे हाे ।
नदीको किनारमा पूजा गर्नका लागि माटो खन्ने क्रममा ढिस्काेले पुरिएर घाइते हुनुभएका उहाँकाे उपचारका क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा ज्यान गएकाे हाे ।
(उज्यालो नेट्वोर्क)
प्रतिक्रिया