November 21, 2024, 4:29 pm
Toggle navigation
गृहपृष्ठ
समाचार
शिक्षा
पर्यटन
कृषि
राजनीति
अन्तराष्ट्रिय
खेलकूद
स्वास्थ्य
अन्तर्वाता
समाज
अर्थतन्त्र
News
Buy Education Book
Change Your Habits to Change Your Life
Diary of a Denver Driver
About Us
Advertise With Us
Contact Us
» UHGHF-supported Book Review Award Ceremony held in Rupandehi School
» TU, Chinese University sign cooperative agreement
» चिसाे बढेपछि महोत्तरीका तीन पालिकाका विद्यालय एक हप्ता बन्द
» 17-year-old kills sixth grader, wounds five others in Iowa school shooting, police say
» Zonta Club Kathmandu organizes awareness program for students on violence against women
समाचार
समाचार
चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो
दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित
शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति
भारतमा बेचिएका दुई किशोरीको उद्धार
दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको ज्यान गयो, दुई जना गम्भीर घाइते
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
शिक्षक घर फर्कँदै, छुटेको कक्षा बिदामा पढाइने
त्यस्तै सूचना आदानप्रदानका लागि एक सय ३२ केभी क्षमताका प्रसारण लाइन ‘डेटा र भ्वाइस कम्युनिकेशन’ का लागि ‘स्काडा सिस्टम’ मार्फत भारतीय केन्द्रीय भारप्रेषण केन्द्र र नेपालको भार प्रेषण केन्द्रबीच जोड्ने प्रस्ताव गरिएको छ । त्यस्तै भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबार र बुधबार बसेको नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटिटी) को बैठकले एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत अन्य राज्यस्तरमा समेत विद्युत् खरिद बिक्री गर्नसक्ने निर्णय गरेको छ । नेपाल–भारत संयुक्त प्राविधिक टोलीको १४ औँ बैठकमा नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेतृत्व गर्नुभएको थियो । सोही बैठकले भारतीय कम्पनी सतलज विद्युत निगमले निर्माण गरिरहेको चार सय केभी क्षमताको ढल्केबर–सीतामढी प्रसारण लाइनसमेत प्रयोग गर्ने सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता उपयोग गर्ने विषयमा सहमति भएको सहसचिव देवले जानकारी दिनुभयो । यसैगरी हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता पनि आठ सय मेगावाट बराबर पुर्याइएको छ । हाल निर्माणाधीन हेटौँडा– ढल्केबर चार सय केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमताअनुसार नै बिजुली आयात निर्यात गर्न पाउनेछ । रासस
भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने
सुनको भाउ आज पनि घट्यो, चाँदीको बढ्यो
सरकार र शिक्षकबिच औपचारिक वार्ता आज
आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबिच सहकार्यमा जोड
अनलाइन गेमबाट ११ लाख ठगी गर्ने पक्राउ
विशिष्ट व्यक्तिहरूलाई मापदण्डविपरीत दिएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन
Pages:
«
1
...
37
38
39
40
41
42
43
...
49
»
धेरै पढिएको
עילית נערות ליווי בלוד – 19 Января 2022 – Персональный Сайт
के.पी. वलीको अन्तरबार्ता लिएपछि सगरमाथा भारतको दाबी ! (भिडियो सहित)
प्रधानमन्त्री के.पीे वलीमाथी ‘थ्रेट’ बढयो,सुरक्षा बढाईयो
छोडेर जानेले घर पाउँदैन, सूर्य चिह्न हाम्रै हो : पाण्डे
Two buses swept away by landslide into Trishuli River, still missing